• २० असोज २०८३, मंगलबार
  • ३ः०१ दिउँसो

सानिमा बैंकको सीईओमा पाण्डे

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ०९:२२

५ पुस २०७८, काठमाडौँ : सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीईओमा नियुक्त गरेको जनाएको छ । वर्तमान सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिदै छ ।

National Life

पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो । पाण्डेलाई दाहालले सीइओ बनेपछि नबिल बैंकबाट ल्याएका थिए ।

प्रतिकृया