मंगलबार चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा, कागजात बरामत
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार १२:५९

२९ मंसिर , काठमाडौं : मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना र खरिद भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले खरिद प्रक्रियासँग सम्बन्धित कागजात बरामत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
खरिद र भुक्तानीमा अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगले ऋषिराम भट्टराईको नेतृत्वमा आयोगले टोली नै खटाएर छापा मारेको थियो ।
Recent News
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
प्रतिकृया