• १९ असोज २०८३, सोमबार
  • ४ः११ बेलुका

नयाँ पार्टी खोल्ने तयारीमा हृदयेश त्रिपाठी

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १०:०९

२८ मंसिर , काठमाडौंः नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी घोषणा गर्न लागेको त्रिपाठीले बताए।

National Life

मंगलबार नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा त्रिपाठीले पार्टी घोषणा गर्दैछन्।


नयाँ पार्टी घोषणा गरे पनि संरचना निर्माणमा केही समय लाग्ने उनले बताए। केन्द्रीय कमिटी घोषणा भने आज नहुने उनले बताए। त्रिपाठीले पार्टीको नाम, झण्डा र घोषणापत्र सार्वजनिक गर्न लागेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया