• १८ असोज २०८३, आइतबार
  • १०ः२२ बिहान

दिल्लीमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले जिते विभिन्न पदक

प्रकाशित मिति

२०७८ मंसिर १८ गते, शनिबार ०३:१४

मंसिर १८, २०७८ काठमाडौं :  नयाँ दिल्लीमा भएको इन्डो इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२१ मा नेपाली टिमले विभिन्न पदक जित्न सफल भएको छ । नोभेम्बर २९ र ३० मा नयाँ दिल्लीको टाल्काटोरमा भएको सो प्रतियोगितामा रत्ननगर चितवनको तर्फबाट मेनेजर रोशकुमार श्रेष्ठ, टिम कोच उज्जल श्रेष्ठ र कोच विजय गुरुङको नेतृत्वको टिमले विभिन्न पदक जितेको हो ।

National Life

भारतीय टिमसँग भएको प्रतिस्पर्धामा पुरुषतर्फ सन्देश बास्ताकोटो (रजत), कुमार अधिकारीले (कास्य), फाइटिङतर्फ पूर्णकुमार श्रेष्ठले (कास्य), फाइटिङतर्फ कुसल देबकोटाले (कास्य), फाइटिङ प्रतिक गुरुङले (कास्य), फाइटिङ रोजन पन्त (कास्य), फाइटिङ सुनिल अधिकारी (कास्य) पदक जितेका छन् ।


महिलातर्फ अंकिता राना (कास्य), फाईटिङ सुजाता तामाङ (रजत ( पुम्सेसुस्मा भुजेल (स्वर्ण) क्युसिसा समारी (स्वर्ण ) फाईटिङ आसिका पौडेल (कास्य) पदक प्राप्त गरेका छन् । उक्त खेलमा भारतका विभिन्न प्रदेशबाट समेत विभिन्न खेलाडीहरुको प्रतिनिधित्व थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया