• २१ असोज २०८३, बुधबार
  • १२ः५१ राती

सुनको मूल्य ४ सयले घट्यो , कतिमा हुँदै छ कारोवार ?

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ११:३९

१४ मंसिर २०७८, काठमाडौं : बुधबार सुनको मूल्य प्रति तोला ४ सय रुपैँयाले घटेको छ । आज सुन ९१ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

National Life

मंगलबार ९१ हजार ९ सय रुपैँया प्रति तोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ४ सय रुपैँयाले घटेर ९१ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।


यस्तै , नेपाली बजारमा तेजावी सुन आज ९१ हजार ४ सय रुपैँया प्रति तोलामा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, बुधबार चाँदी प्रति तोला ५ रुपैयाँले घटेर आज १२ सय रुपैयाँ काया भएको छ । हिजो चाँदी प्रति तोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया