• १९ असोज २०८३, सोमबार
  • १२ः४३ दिउँसो

सामान्य अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार ०३:४६

८ मंसिर २०७८, काठमाडौँ : बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बजार मापक परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९३ अंक पुगेको छ । यस्तै सेन्सेटिभ सूचकमा भने गिरावट आएको छ । सेन्सेटिभ सूचक ०.२८ अंकले घटेर ५१५.२० अंकमा झरेको छ ।

National Life

बुधबार २२७ कम्पनीका ७४,४५,२२७ कित्ता शेयर किनबेच हुँदा ४,२१,७४,१५,३३७ रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहमा गिरावट आएको छ भने १० उपसमूहमा सामान्य वृद्धि भएको छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया