• १९ असोज २०८३, सोमबार
  • ७ः०८ बेलुका

कांग्रेस महाधिवेशन : तरुण दलका अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०५:०३

७ मंसिर २०७८, काठमाडौं : तरुण दलका अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

National Life

कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ बाट बस्नेत खुल्लातर्फ ३९९ मतमध्ये २७८ मत पाउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।


खुल्लातर्फ उनी पहिलो मत पाएर निर्वाचित बनेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया