• २० असोज २०८३, मंगलबार
  • ३ः५६ दिउँसो

सोमालियास्थित साउदी अरबको दूतावास फेरि खुल्ने

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार १२:२४

४ मंसिर २०७८, काठमाडौँ : साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खुल्ला गर्ने घोषणा गरेको छ ।

National Life

साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । आपसी सहयोग र सम्वन्ध बढाउन र दुई पक्षीय हितका बारेमा सहकार्य गर्न दूतावास पूनःखोल्ने निश्कर्षमा पुगिएको उनले बताए ।


सोमालियामा भएको आन्तरिक युद्धलाई कारण देखाउँदै साउदी अरबले यस दूतावास अनिश्चितकालका लागि सन् १९९१ मा बन्द गरिएको घोषणा गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया