• १८ असोज २०८३, आइतबार
  • १२ः५३ दिउँसो

काठमाडौँ विश्वकै नवौँ प्रदूषित शहर

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ११:१८

४ मंसिर २०७८, काठमाडौँ : नेपालको राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरहरुमध्ये नवौँ नम्बरमा परेको छ ।

National Life

वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा नेपाल बिश्वकै प्रदुषित शहरहरुमध्ये नबौँ स्थानमा रहेको जनाएको छ । शनिबार बिहान १०:३० बजे काठमाडौंमा पिएम(२‍.५ को मात्रा प्रतिघन्टा १६५ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ ।


त्यस्तै, पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा परेको छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम २.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया