• १९ असोज २०८३, सोमबार
  • १०ः०१ राती

बिरेन्द्र ढकालको शब्द सिर्जनामा “पिरती लाम भन्छन् मलाई ” गीत सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति

२०७८ मंसिर १ गते, बुधबार ०५:०९

१ मंसिर, २०७८ काठमाडौँ :  बिरेन्द्र ढकालको शब्द सिर्जनामा “पिरती लाम भन्छन् मलाई ” बोलको गीत भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ ।

National Life

गायीका समिक्षा अधिकारी र गायक दिपक ढकालको आवाज रहेको उक्त गीत लोक चौतारी युटुब च्यानलबाट रिलिज भएको हो ।
शिव वि।क को निर्देशन र गोविन्द पङगीनीकोे संगीत रहेको यस गीतमा दुर्गेश थापा र रेस्मा केसीको मुख्य भुमिका रहेको छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया