यौन र्दुव्यवहार खुलासा गर्ने टेनिस स्टार पेङको अवस्थाबारे विश्वभर चासो
प्रकाशित मिति
२०७८ मंसिर १ गते, बुधबार ०४:४२
एजेन्सी,
१ मंसिर, २०७८ काठमाडौँ : चीनकी टेनिस स्टार पेङ सुआईको अवस्थाबारे विश्वभर चासो बढेको छ । चीनका पूर्वउपप्रधानमनत्री चाङ गाओलीले आफूमाथि जर्बजस्ती यौन सम्बन्ध राख्न खोजेको सामाजिक सञ्जालमा खुलासा गरेकी पेङबारे चासो बढेको हो ।
विश्व नम्बर एक इभान जोकोभिचले चाङको अवस्थाबारे चासो राखेका छन् । पूर्व विश्व नम्बर एक नोआमी ओसाकाले पनि चाङको स्थितिबारे बोलेकी छिन् ।
विश्व टेनिस एशोशिएसनले चाङ सुरक्षित रहेको निश्चित गरेको छ । उनी सुरक्षित र भौतिक रुपमा कुनै खतरामा नरहेको जनाएको छ । तर, चाङ प्रत्यक्ष सम्पर्क बाहिर रहेको जनाइएको छ ।
चाङले पूर्वउपप्रधानमन्त्री गाओलीसँग यौन सम्बन्ध राखेको तर पछि सम्पर्कविहिन भएर पुनः नजिकिन खोजेर जर्बजस्ती गर्न खोजेको आरोप लगाएकी छिन् । उक्त विषय सामाजिक सञ्जाल विअबोमा खुलासा गरेकी हुन् ।
Related
Recent News
- प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, प्रधानमन्त्री शाहको उपस्थितिमाथि प्रश्न कायमै
- एभरेष्ट बैंकका ग्राहकलाई नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा विशेष छुट
- पोखरा विश्वविद्यालयको १ अर्ब ७५ करोडको बजेट पारित
- वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै विशेष भूमिगत जल सिँचाइ कार्यक्रम
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया