• १९ असोज २०८३, सोमबार
  • २ः०६ दिउँसो

विश्वभर थप ३ लाख २१ हजार कोरोनामुक्त

प्रकाशित मिति

२०७८ कार्तिक ३० गते, मंगलवार ०७:४८

३० कार्तिक, २०७८ काठमाडौँ :  विश्वभर ३ लाख ९३ हजार ३०२ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ५२ हजार ८८१, रुसमा ३८ हजार ८२३, बेलायतमा ३६ हजार ३७२, टर्कीमा २१ हजार ६२४ र ब्राजिलमा ४ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

यही अवधिमा ३ लाख २१ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार ८३२ संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ४३ हजार ८९४, बेलायतमा ३२ हजार ६२२, रुसमा २९ हजार ८२१, टर्कीमा २० हजार ५५० र ब्राजिलमा ५ हजार ८७ जना निको भएका हुन् ।


मृत्यु हुनेमा रुसमा सबैभन्दा धेरै एक हजार २१९, अमेरिकामा २९४, टर्कीमा १८९, ब्राजिल र बेलायतमा ६३–६३ जना छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया