• ५ असोज २०८३, सोमबार
  • १ः०२ दिउँसो

सिक्किम पुग्यो अदीतिको ‘बाबरी’

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार ०५:०७

२६ कार्तिक, २०७८ काठमाडौँ : फिल्म ‘बाबरी’ युनिट अहिले सिक्किम पुगेको छ । फिल्मको छायाँकन पुरा गर्न निर्देशक सुरेन्द्र पौडेल टिमसहित सिक्किम पुगेका हुन् । यस अगाडि देशको बिभिन्न स्थानमा ४० प्रतिशत छायाँकन सकाएको यो युनिटले सिक्किममा फिल्म पुरा गर्नेछ ।

National Life

त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको फिल्ममा ‘बाबरी’ मा अदीतिका अलवा धिरज मगर, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।

प्रतिकृया