• 5:08 pm

थप ४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार ११:२९

२५ कार्तिक, २०७८ काठमाडौँ : गएराति नेपालमा थप ४ लाख ९२ हजार डोज कोभिडविरुद्धको अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स संयन्त्र र स्विटजरल्यान्ड सरकारले उपलब्ध गराएको सो परिमाणको खोप नेपाल आइपुगेको हो । खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। नेपालमा अहिलेसम्म कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरेर अहिलेसम्म २ करोड २० लाख ८० हजार ९३० डोज खोप आइसकेको छ।

प्रतिकृया