• १९ असोज २०८३, सोमबार
  • ८ः०८ राती

मोरङ कारागारमा कैदी बन्दीबीच झडप

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०१:२१

२३ कात्तिक, २०७८ काठमाडौँ : जिल्ला कारागार मोरङमा कैदी बन्दीबीच झडप भएको छ । खानाको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा करिव आधा दर्जन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरे ।

National Life

प्रतिकृया