आज फेरी घट्यो सुनको भाउ
प्रकाशित मिति
२०७८ कार्तिक २३ गते, मंगलवार १२:४७

२३ कार्तिक, २०७८ काठमाडौँ : नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।
यसैगरी, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज (मंगलबार) चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ ।
Related
Recent News
- जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम
- राष्ट्रिय दलका लागि निर्वाचन आयोगको नयाँ प्रस्ताव, साना दल रनभुल्लमा
- जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर पर्यो- मन्त्री यादव
- कोशीमाथि बागमती प्रदेशको फराकिलो जित
- ‘कर्मा’को ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक
- मेसी बिना अर्जेन्टिनाले उरुग्वेलाई हरायो
- आज विश्व पानी दिवस मनाइँदै
- स्वदेश फर्केर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकार परिवर्तन हुदैन
- पीएम कपमा आज एक खेल हुदै
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
Crime
- कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
प्रतिकृया