निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ कार्तिक २१ गते, आईतवार ०१:५५

२१ कार्तिक, २०७८ एजेन्सी : नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ ।
यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवितै उद्धार गरिएको थियो । सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि यहाँका उद्धार अधिकारीहरुले करिब ४९ जनाका आफन्तले आफ्ना सदस्य हराएका बताएका जनाएका छन् ।
Related
Recent News
- बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण
- रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद
- लोकतन्त्र मुलुकको राजमार्ग हाे त्यसैले लाेकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्किँदैन : ओली
- प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ
- क्याविनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने मन्त्रीहरु फेर्ने बेला आयो : रघुजी पन्त
- होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु
- पूर्वविशिष्टको सुविधा बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ- प्रकाश ज्वाला
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ: डिजिटल भुक्तानी र क्रस-बोर्डर कारोबारमा नयाँ युगको सुरुवात
- बलिवुडका संगीतकार रहमान अस्पताल भर्ना
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया