• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

टेस्लाको सेयर बेच्‍न ट्‍वीटरमा सोध्दै एलन मस्क

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०२:११

२१ कार्तिक, २०७८ काठमाडौँ : टेस्लामा मालिक एलन मस्कले टेस्लाको सेयर बेच्‍ने कि नबेच्‍ने भन्ने सम्बन्धमा ट्‍वीटरमा प्रश्न गरेका छन । ट्‍वीटर प्रयोगकर्तासामु उनले टेस्लाको १० प्रतिशत सेयर बेचौँ कि नबेचौँ भन्ने प्रश्नको ‘पोल’ गरेका छन् ।

National Life

केही समयदेखि मस्कले टेस्लाको केही हिस्सा सेयर बेच्‍ने कुरा बताउँदै आएका थिए । ट्‍वीटरमा मस्कले टेस्लामा भएको मेरो १० प्रतिशत सेयर बेच्न चाहान्छु, ‘तपाईँ यसलाई समर्थन गर्नु हुन्छ ? भन्ने प्रश्न सोधेका छन् ।


प्रतिकृया