• २० असोज २०८३, मंगलबार
  • ७ः१६ बेलुका

यस्तो देखियो सेलिब्रेटीको भाइटिका

प्रकाशित मिति

२०७८ कार्तिक २० गते, शनिबार ०४:३९

हरिवंश आचार्य

National Life

२० कार्तिक, २०७८ काठमाडौँ :  नेपाली कलाकारितामा आबद्ध कलाकारहरुले धुमधामका साथ भाइटिका मनाएका छन् । परिवारको उपस्थितिमा दिदीबहिनी तथा दाजुभाईको हातबाट टिका लगाएर उनीहरुले भाइटिका मनाएका हुन् ।


अभिनेता हरिवंश आचार्य, निर्देशक शोभित बस्नेत, निर्माता सन्तोष सेन, अभिनेत्री नीता ढुंगाना, गायक सुगम पोखरेल, संगीतकार अर्जुन पोखरेललगायतले भाइटिकाका लगाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नीता ढुंगाना

अघिल्लो वर्षको भाइटिका कोभिड महामारीको अवस्थामा घरमै पुगेर चेलिबेटीको टिका लगाउन नपाएका अधिकांश कलाकारहरुले यसपटक घरमै पुगेर भाइटिका लगाएका हुन् ।


सुगम पोखरेल

अर्जुन पोखरेल

शोभित बस्नेत

सन्तोष सेन

प्रतिकृया