सिएरा लियोनमा भीषण बिस्फोट, कम्तीमा ९० जनाको मृत्यु
प्रकाशित मिति
२०७८ कार्तिक २० गते, शनिबार ०४:२८
२० कार्तिक, २०७८ काठमाडौँ : सिएरा लियोनको राजधानी फ्रीटाउनमा भएको भीषण बिस्फोटमा कम्तीमा ९० जनाको ज्यान गएको छ । ४० फिट लामो इन्धन ट्यांकर अर्को सवारी साधानमा ठोक्किएर बिस्फोट हुँदा दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शहरको व्यस्त चोक क्षेत्रमा बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको हो । स्थानीय सञ्चारमाध्यमहरुले प्रशारण गरेको भिडियो फुटेजहरुमा क्षतविक्षत भएका मानव शरीर तथा ट्यांकर वरपर रगत जमेको देखिन्छ । अफ्रिकी देश सिएरा लियोनका राष्ट्रपति जुलिउस मादा बिओले दुर्घटना र मानवीय क्षतिबाट आफू विचलित भएको बताएका छन् ।
प्रभावित परिवारको सहयोगका लागि सरकारले सबै प्रयास गर्ने उनले बताएका छन् । नेपाली समय अनुसार शनिबार बिहान पौने ४ बजे व्यस्त चोकमा दुर्घटना भएको हो ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया