• २० असोज २०८३, मंगलबार
  • ८ः५५ राती

राष्ट्रपतिले भाई डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

प्रकाशित मिति

२०७८ कार्तिक २० गते, शनिबार ०४:२०

२० कार्तिक, २०७८ काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भाइत डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् । आज ११ बजेर २ बजेको उत्तम साइतमा राष्ट्रपति भण्डारीले शीतलनिवासमै भाई डेगेन्द्रलाई टीका लगाइदिएकी हुन् । सोही अवसरमा भाई डेगेन्द्रले पनि राष्ट्रपति भण्डारीसहित दिदीहरुलाई टीका तथा माला लगाइदिएका थिए ।

National Life

प्रतिकृया