• १ असोज २०८३, बिहीबार
  • ६ः०२ बेलुका

डलरको भाउ आज कति ?

प्रकाशित मिति

२०७८ कार्तिक १६ गते, मंगलवार ११:१४

१६ कार्तिक, २०७८ काठमाडौँ : आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४९ पैसा र बिक्रिदर १२० रुपैयाँ ९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २१ र बिक्रिदर १३८ रुपैयाँ ९० पैसा रहेको छ ।

National Life

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६८ पैसा र बिक्रिदर ९० रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया