• २१ असोज २०८३, बुधबार
  • ५ः०५ बिहान

भीम बहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार ०३:५०

६ कार्तिक, २०७८ काठमाडौँ : भीम बहादुर विश्वकर्माको हत्याविरुद्ध आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको आयोजनामा प्रदर्शन गरिएको हो । उनीहरुले पीडित परिवारलाई क्षतिपूर्ति दिनसमेत गरेका छन् ।

National Life

प्रदर्शनमा उत्रिएकाहरुले ‘प्रिय विद्धानहरु दलितहरु मान्छे हुने कहिले ?’, आरक्षणमात्रै होईन अतिरिक्त क्षतिपूर्ति दे, रगत र नगद त चल्छ नि है ? नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भीम बहादुर चितवनका हुन् । उनलाई जातीय कारण उनको कुटपिटको कारण मृत्यु भएको बताईएको छ ।



Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया