मेरापिक हिमालमा बेपत्ता आरोहीमध्ये दुई जना सम्पर्कमा
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार ०२:२२
३ कार्तिक, २०७८ काठमाडौँ : ६,४७६ मिटर अग्लो मेरापिक हिमाल आरोहणमा बेपत्ता भएका ४ जना मध्ये २ जना सम्पर्कमा आएका छन् । आरोहणमा गएका तीनजना नेपाली र एक बेलायतीसहित चारजना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये दुई नेपाली सम्पर्कमा आएको हो । हराएका बाँकी २ जनाको खोजी कार्य जारी रहेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।
सो क्षेत्रमा परेको भारी हिमपातपछि उनीहरु हराएको थिए । संघबाट अनुमति लिएर २ वटा आरोहण टोली त्यसतर्फ गएको थियो । उनीहरु असोज २२ गते त्यसतर्फ प्रस्थान गरेको र कात्तिक ७ गते फर्कने योजनासहित मेरापिक हिमालतर्फ लागेका थिए ।
दुई समूहमध्ये एउटामा १५ जना नेपाली आरोही संलग्न थिए । उनीहरु अग्लो भूभागमा नाचेर विश्व कीर्तिमान कायम गरेपछि फर्कँदै थिए । आउँदै गर्दा हिमपात भएपछि ३ जना ओढारमै बसेका थिए भने अन्य फर्किएका थिए ।
Related
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया