राष्ट्र बैंकको निर्देशन पछि इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार १२:२३
३ कार्तिक, २०७८ काठमाडौँ : नेपाल इन्भेष्टमेन्ट बैंकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पछि १६ प्रतिशत लाभांश यथावत राख्दै बोनश शेयरको हिस्सा बढाएको हो ।
११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश यस अघि घोषणा गरेको बैंकको संशोधन पछि १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश शेयरधनीले प्राप्त गर्न सक्ने भएका छन् ।
चुक्तापुँजी हाल १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने प्रस्तावित बोनस पछिको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश अब शेयरधनीले साधारण सभाले पारित गरेपछि प्राप्त गर्न सक्ने भएका छन् ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया