आदर्श लघुवित्तले ६० लाख बराबरको आईपीओ निष्काशन गर्ने
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार १२:२६
३ कार्तिक, २०७८ काठमाडौँ : लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि निवेदन दिएको छ । संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्काशनको लागि असोज २० गते बोर्डमा निवेदन दिएको हो ।
हाल लघुवित्तको चुक्तापुँजी २ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन तथा बिक्रिका लागि कम्पनीले बिओके क्यापिटललाई नियुक्त गरिसकेको छ ।
Recent News
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त
- १४ अंककले घट्यो नेप्से
- सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ
- नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह
- प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक
- भूमि सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश
- घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति पुग्यो ?
- सगरमाथा संवादमा एक सय ७५ विदेशी प्रतिनिधि, भारत र चीनको विशेष सम्बोधन
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया