• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

मुक्तिनाथ विकास बैंकले गर्यो प्रहरीसँग साझेदारी

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार १२:०५

२ कार्तिक, २०७८ काठमाडौँ : मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीसँग साझेदारी गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतनामुलक प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहका लागि स्ट्यिाण्डी आदि जस्ता सामग्रीहरु हस्तान्तरण गरेको हो।

National Life

बैंकले गरेको यस सहयोगबाट आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।


बैंकको अनुसार बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया