• १९ असोज २०८३, सोमबार
  • ५ः२९ बेलुका

रक्षामन्त्री रिजाल जंगी अड्डामा

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०५:४६

१, कार्तिक २०७८ काठमाडौँ :  रक्षामन्त्री डा मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । नेपाली सेनाका अनुुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन् । नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रर्वद्धनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालले प्रतिबद्धता जनाएका छन् । रक्षामन्त्री बनेपछि उनी पहिलो पटक जंगी अड्डा पुगेका हुन् ।

National Life

प्रतिकृया