• २० असोज २०८३, मंगलबार
  • १ः१६ राती

सदावहार करिश्मा यसरी खुलिन्

प्रकाशित मिति

२०७८ आश्विन २८ गते, बिहीबार ११:४०

२८ असोज, २०७८ काठमाडौँ :  नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धर ५० कटिसकेकी छिन् । उमेरले डाँडा काट्दै गएपनि उनको सुन्दरतामा कुनै कमी आएको छैन ।

National Life

करिश्मामा झन् युवापन आइरहेको छ । दश जोड दुईको परीक्षा सकेकी उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन् । यसपटक उनी साडीमा निकै खुलेकी छिन् । उनको मुस्कानले झन् मुहार खुलाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया