• १९ असोज २०८३, सोमबार
  • ५ः२७ बेलुका

थप ८ सय ५ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०५:२९

२१ असोज, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ।

National Life

बिहीबार ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १५ हजार ९४२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार २ सय ६४ पीसीआर तथा ३ हजार ४ सय ८ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया