• १९ असोज २०८३, सोमबार
  • ४ः१० बेलुका

शुभ विहानी पोलिक्निक तथा फार्मेसी गठ्ठाघरमा सञ्चालन

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०३:५३

२१ असोज, २०७८ काठमाडौँ : शुभ विहानी पोलिक्निक तथा फार्मेसी संचालनमा आएको छ । पोलिक्निक गठ्ठाघरमा सञ्चालनमा आएको हो । पोलिक्निकको आज आयोजित एक समारोहका विच सुरेन्द्रमान सिंह (एन्फा उपादक्ष उपेन्द्रमान सिंहका पिता) पत्रकार महासंघका निर्वतमान अध्यक्ष तथा सल्लाकार पुस्करराज बुढाथोकीले रेवन काटेर उद्घाटन गरेका हुन् ।

National Life

सुविधाहरु
१- TT सुई, संगीनी सुई लागाईन्छ ।
२- X-ray Whole Body Chekup , Eco
३- ECG, सुगर पेसर तथा सबैथरीको रोगहरुको चेक जाँच गरिन्छ ।
४- घाउ, खटिरा, पिलो पाइल्स तथा साना तिना सल्यक्रियाको पनि सुविधा रहेको छ ।
५- विज्ञ डाक्टरहरु द्धारा गुणस्तरीय जाँच र परार्मश पनि दिईन्छ ।
६- औषधि र दिशा, पिसाब रगतको स्याम्पलिङग घरमै आएर पनि गरिन्छ ।
७- यहाँ अन्त भन्दा औषधिमा विशेष छुट पाईन्छ ।


उद्घाटन तथा विजय दशमीको अवसरमा पोलिक्निकमा आउने विरामीका लागि उपचार तथा औषधीमा विशेष छुटको व्यावस्था गरिएको पोलिक्निकका प्रबन्धक निर्देशन सन्तोष बोगटीले जनाएका छन् । उद्घाटनको अवसरमा पोलिक्निकले सञ्चालन गरेको नि:शुल्क आँखा सिबिरमा करिब ४ सय सेवाग्राहीले नि:शुल्क आँखा जाँच तथा औषधी सेवा प्राप्त गरेको प्रबन्धक निर्देशन सन्तोष बोगटीले जनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा स्थानिय बुद्धिजीवी तथा समाजका अगुवाहरुको सहभागिता समेत रहेको थियो । सहभागिहरुले पोलिक्निकले नागरीकहरुलाई सुलव र गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउनु पर्नेमा जोड दिदै पोलिक्निकको प्रगतिको कामना समेत गरेका थिए ।


प्रतिकृया