• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बेलुका

जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०१:०८

१८ असोज, २०७८ काठमाडौँ :  जापानले नेपाललाई सोमबार ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । आयोजित कार्यक्रममा ती एम्बुलेन्स जापानी राजदूत किकुता याकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

National Life

ती एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिस १०२ वटा प्रेषण केन्द्रबाट संचालन हुने राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया