• 1:38 am

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ११:०९

१५ असोज, २०७८ काठमाडौँ : हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बैंकको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि उनी संचालक समितिमा रहेका थिए ।

प्रतिकृया