गरिमा बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा ४० प्रतिशत छुट
प्रकाशित मिति
२०७८ आश्विन १४ गते, बिहीबार ०१:०५
१४ असोज, २०७८ काठमाडौँ : गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ले छुट दिने भएको छ । बैंक र ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ बीच बिहीबार सम्झौता भएको हो । बैंकका ग्राहकलाई रिर्सच सेन्टरले सेवा सुविधामा आर्कषक छुट दिनको लागि सम्झौता गरेको हो ।
अब बैंकका ग्राहकले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्मको छुट पाउने भएका हुन् । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्ने छन्स्
बैंकका ग्राहकरुहरुले अब हेयर ट्रान्सप्लान्टसमा २५ देखि ४०५ सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०५, हेयर फल ट्रिटमेन्टमा २५५, डेन्टल ट्रिटमेन्टमा २०५ र ल्याब ईन्भेस्टिगेसनमा १५५ छुट पाउने भएका छन् ।








प्रतिकृया