• २० असोज २०८३, मंगलबार
  • ८ः०६ राती

प्राइम कमर्सियल बैंक १५औं वर्षमा प्रवेश

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०१:५०

१२ असोज, २०७८ काठमाडौँ : प्राइम कमर्सियल बैंक हिजोबाट १५औं वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापनाको सुरुवातमा १ हजार कित्ता शेयर खरिद गर्ने लगानीकर्ताको हालसम्म ११ हजार ४०० कित्ता शेयर पुगेको छ जानकारी दिएको छ ।

National Life

कम्पनीका अनुसार कम्पनीको हाल चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने देशैभर १८९ शाखा संजाल रहेका छन् । त्यस्तै, बैंकको निक्षेप १६० अर्ब, कर्जा १४२.९८ अर्ब, ग्राहक संख्या ९ लाख ३३ हजार ५ सय २७ रहेका छन् ।


बैंकले संचालन मुनाफा ४ अर्ब ६९ करोड रहेको छ भने सरकारलाई वार्षिक करिव २ अर्ब राजस्व तिरिरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया