• २१ असोज २०८३, बुधबार
  • १०ः२९ बिहान

तिनाउ नदीमा बालकको शव फेला

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार १०:५८

८ असोज, २०७८ काठमाडौँ : बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो ।

National Life

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए । उनले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिकृया