• ३ साउन २०८३, आइतबार
  • ४:५३ बिहान

दुर्लभ थापाले दिए महेश बस्नेतलाई बहुलाको संज्ञा

प्रकाशित मिति

२०७८ आश्विन ६ गते, बुधबार १२:४९

६ असोज, २०७८ काठमाडौँ : नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापती दुर्लभ थापाले सांसद महेश बस्नेतलाई पागलको संज्ञा दिएका छन्। काँग्रेको महाधिवेसनको सन्दर्भमा मातृभुमी डट कम लाई अन्तर्वार्ता दिदै उनले यस्तो बताएका हुन।


नेकपा एमालेका भक्तपुरबाट निर्वाचित प्रतिनिधी सभाका सांसद बस्नेतले नेपाली काँग्रेसका  सभापती शेरवहादुर देउवालाई आफ्नो निर्वाचन क्षेत्रमा उमेद्वार बनेर जितेर देखाउन दिएको चुनौतीलाई काउण्टर दिदै यस्तो बताएका हुन। उनले ‘कुनै बहुलाले मेरो घर आईजा भन्दैमा हाम्रो सभापती जाने कुरा हुदैन’ भनेका हुन। हेर्नुहोस भिडियो।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया