• ५ साउन २०८३, मंगलबार
  • १२:०३ बिहान

हिमाल सागरको ‘भुलिदेउ’

प्रकाशित मिति

२०७८ भाद्र १० गते, बिहीबार ०४:४०

१० भाद्र, २०७८ काठमाडौँ : गायक हिमाल सागरको स्वर, संगीतमा समावेश ‘भुलिदेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनको गीतमा रोहन पौडेल ‘जनक’को शब्द र महेश्वरमान राजभण्डारीको संगीत संयोजन छ ।


ब्लड क्यान्सरले पीडित प्रेमिका र शंकालु प्रेमीबीचको कथा समेटर म्युजिक भिडियो तयार पारिएको हो । अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन् ।

Kamana Sewa

शैलेश घलेको छायांकन रहेको भिडियोमा विष्णु खड्काले सम्पादन र बिक्की पुलामीको निर्देशन छ । भिडियो पुर्ण र हिमाल सागरको सयुक्त च्यानल पी एण्ड एच प्रोडक्शनबाट सार्वजनिक गरिएको हो ।

Classic Tech Desktop

प्रतिकृया