• १४ असोज २०८३, बुधबार
  • १२ः०७ राती

आज बिदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ११:०५

९ भाद्र, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रिदर ११९ रुपैयाँ २ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ९९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ ।

National Life

यसैगरी, आज अष्ट्रेलियन डलरको एकको खरिददर ८५ रुपैयाँ ७७ पैसा र बिक्रिदर ८६ रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया