• १३ असोज २०८३, मंगलबार
  • ११ः२९ राती

आजदेखि कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार १०:५९

९ भाद्र, २०७८ काठमाडौँ : कुमारी बैंक लिमिटेडले संस्थापक शेयर आजदेखि (बुधवार) विक्रीमा ल्याएको छ । शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको ४० हजार कित्ता शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्ने गरी बैंकले विक्रीमा ल्याएको हो ।

National Life

शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौँमा निवेदन दिन आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया