बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु
प्रकाशित मिति
August 22, 2021
६ भाद्र, २०७८ काठमाडौँ : बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका -१६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैनादेवी साह रहेका छन् । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related
Recent News
- DTMX977 च्याम्पियनसिप सिरिज फिनाले: डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
- प्रधानमन्त्रीले बेलुका कांग्रेस नेताहरुसँग गम्भीर छलफल गर्दै
- ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी
- विपक्षी दलको संयुक्त बैठकले सुरु हुन सकेन प्रतिनिधिसभा बैठक
- प्रचण्ड सरकारमा सहभागि हुँदै रञ्जिता
- सुनको मूल्य घट्यो
- दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड
- प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेको छलफल जारी
- नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलायो, संयुक्त रणनीति बनाइने
- जनकपुरधाम उपमहानगरपालिकामा अनुभवी प्रमुख प्रशासकीय अधिकृतको परिपक्क निर्णय
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया