यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
प्रकाशित मिति
२०७८ भाद्र ४ गते, शुक्रबार ११:२४

४ भाद्र, २०७८ काठमाडौँ : आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.०९ रुपैयाँ तोकेको छ । यसैगरी, बैंकले आजका लागि डलरको बिक्री मूल्य ११८.४९ रुपैयाँ कायम भएको जानकारी दिएको छ । केन्द्रीय बैंकका अनुसार आज एक युरोको बिक्री मूल्य १३९.२६ र खरिद मूल्य १३८.५६ रुपैयाँ कायम भएको छ । यस्तै, एक पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६३.०६ र खरिद मूल्य १६२.२४ रुपैयाँ तोकिएको छ ।
यसैगरी, साउदी अरबको रियालको बिक्री दर ३१.७५ र खरिद दर ३१.५९, कतारी रियालको बिक्री दर ३२.१९ र खरिद दर ३२.०२, संयुक्त अरब इमिरेट्स (युएई)को दिरामको बिक्री दर ३२.४२ र खरिद दर ३२.२६ तथा मलेसियाको रिगिंटको बिक्री दर २८.१० र खरिद दर २७.९६ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
प्रतिकृया