• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

अभिनेत्री जेनीद्वारा आत्महत्या

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०८:४५

काठमाडौं : अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । कुँवरले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेकी हुन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले कुँवरको शव अपार्टमेन्टमा भेटिएको जानकार दिएका छन् ।

National Life

कुँवरले ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘अभिमन्यु’, ‘विन्तिपत्र’, ‘मलाई माफ गरिदेऊ’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।उनी फिल्म ‘घायल’ र ‘हलचल’ की निर्मात्री पनि हुन् ।

प्रतिकृया