यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ असार १७ गते, बिहीबार ०८:०८

Khabar Hub Article Currency 1200px 630X px Final 2021.04.01 4 e1625016485157

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ ।


यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ ।


कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कुन देशको मुद्राको दर कति ?

dfdfdfdfd

प्रतिकृया