• ६ असोज २०८३, मंगलबार
  • १०ः१५ बिहान

सुनको मूल्य स्थिर

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार १२:१९

काठमाडौँ : आज सुनको मूल्य स्थिर छ । छापावाल सुन हिजोकै जति प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २ सय निर्धारण गरिएको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ५ रूपैयाँ छ ।

National Life

प्रतिकृया