नेपाल टेलिकमको मोबाइल सेवामा आएको अवरोध अन्त्य
प्रकाशित मिति
२०७८ असार ९ गते, बुधबार ०९:१४
काठमाडौँ : नेपाल टेलिकमको मोबाइल सेवामा आएको अवरोध अन्त्य भएको छ। बुधबार बिहान ८ बजेपछि केही समय प्राविधिक समस्याका कारण जिएसएम मोबाइल सेवामा समस्या देखिएको थियो।
तर अहिले समस्या समाधान गरि मोबाइल टेलिफोन सेवा नियमित भएको टेलिकमले जनाएको छ। कोर नेटवर्कमा आएको प्राविधिक समस्याका कारण सेवा अवरोध हुँदा पर्न गरेको असुविधाप्रति टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले सेवाग्राहीसँग क्षमा याचना समेत गरेका छन्।
Due to technical problems in core network, GSM voice network has not been working, technical team is working on it and will be functional ASAP. We apologize for the inconvenience caused to our valuable customers. Nepal Telecom,@ndcl_nt
— Dilli Adhikari (@dr4955) June 23, 2021
Related
Recent News
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
- रसुवा बाढीपीडितलाई राहत : ५ लाखसम्मको बीमा दाबी सर्भेयरबिनै भुक्तानी हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह







प्रतिकृया