• १४ असोज २०८३, बुधबार
  • १२ः१५ राती

धितोपत्र बोर्डको विज्ञप्ति असर, प्री-ओपनमा ३२ अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०७८ असार २ गते, बुधबार ११:११

काठमाडौँ : धितोपत्र बोर्डले अस्वभाविक शेयर मूल्य बढाएको भनेर मंगलबार ५१ वटा कम्पनीको सूचिसहित विज्ञप्ती निकालेपछि त्यसको असर बुधबारको शेयर बजारमा परेको छ । आज प्री-ओपन समयमा नेप्से परिसूचक ३२.५६ अंकले घट्न पुगेको छ ।

National Life

प्री-ओपन समयमा ६६ हजार १ सय ७३ कित्ताको किनबेचमा ४ करोड ४१ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिकृया