• १३ असोज २०८३, मंगलबार
  • ११ः३० राती

मेलम्चीको होटलमा फसेका २ जनालाई सेनाको हेलिकोप्टरबाट उद्दार

प्रकाशित मिति

२०७८ असार २ गते, बुधबार ११:०१

काठमाडौँ : मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

National Life

बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

प्रतिकृया