• १२ असोज २०८३, सोमबार
  • ११ः४१ बिहान

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट (पूर्णपाठ)

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०५:३८

काठमाडौँ : लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले मंगलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

National Life

प्रतिकृया