• १६ असोज २०८३, शुक्रबार
  • ३ः५९ दिउँसो

फूलसँग बोल्ड फोटोसुट गर्ने अभिनेत्रीहरु

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०१:५२

मुम्बई (बलिउड लाइफ) – भारतीय टेलिभिजन उद्योगसँग जोडिएका यस्ता कैयौं सुन्दरी छन्, जो समय–समयमा आफ्नो फोटोसुटका कारण चर्चामा आउछन् । उनीहरुले गरेका अधिकांश बोल्ड फोटोसुट केवल फूलसँग मात्र छ ।

National Life

उमेरले २१ वर्षमा पाइला टेक्दै गरेकी अदिति भाटियाले टपलेस फोटोसुट गरेर सबैलाई चकित तुल्याएकी थिइन् । कम उमेरमै बोल्ड फोटोसुट गरेर ‘ये हैं मोहब्बतें’ अभिनेत्रीले दर्शकमाझ चर्चाको विषय बनेकी थिइन् ।


‘स्पिलिस्टविला’बाट चर्चामा आएकी अभिनेत्री दिव्या अग्रवाल अभिनय क्षेत्रमा लागेदेखि नै आफ्नो फोटोसुटले हंगामा मच्चाइरहेकी छन् । दिव्याले फोटोसुटको भिडियो प शेयर गरेकी छन् । जुन भिडियो हेरेर ट्रोलर्सले ट्रोल बनाउन बाँकी राखेनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अभिनेत्री मेघना पटेलले त चर्चामा आउनका लागि सबै सीमा पार गरेकी थिइन् । उनले गुलाबको गुच्छाले आफ्नो छाती छोपेकी थिइन् र हातमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर लिएकी थिइन् ।


अभिनेत्री नायरा बनर्जी हालैमात्र वेब सिरिज ‘हेलो जी’ मा आफ्नो बोल्ड दृश्यका कारण चर्चामा आइन् । नायरा स्टार प्लसमा प्रसारण हुने सिरियल ‘दिव्य दृष्टि’मा अहम भूमिकामा अभिनय गरिसकेकी छन् । आफ्नो टपलेस तस्वीरका कारण उनले सनसनी नै मच्चाइन् ।


‘ये रिश्ता क्या कहलाता हे’ फेम्ड प्रियंवदा कान्त पनि टपलेस फोटोसुट खिच्न पछि पर्दिनन् । सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ धेरै त छैनन, तर उनको बोल्ड तस्वीरले दर्शकको ध्यान खिच्ने गरेको छ ।


‘उतरन’ र ‘बिग बोस १४’ रश्मि देसाईले पनि टपलेस फोटोसुट गराएकी छन् । केही महिना अघिमात्र उनले केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । जहाँ उनी टपलेस देखिएकी थिइन् । उनी कपडाको सट्टा फूलमा टाँसिएकी थिइन् । जुन तस्वीरलाई ट्रोल बनाइएको थियो ।


टेलिभिजन अभिनेत्री शिवशक्तिले आफ्नो जन्मदिनमा टपलेस तस्वीर शेयर गरेकी थिइन् । उनी रंगीविरंगी फूललाई नै आफ्नो टप बनाएकी थिइन् । यी तस्वीरका लागि ट्रोलरबाट उनले भद्दा प्रतिक्रियाको सामना गर्नुपरेको थियो ।

प्रतिकृया